काठमाडौंमा विस्फोट गराउन ल्याइएका बमसहित दुई भारतीय पक्राउ

धादिङ । इलाका प्रहरी कार्यालय खानीखोला धादिङले ठुलो संख्यामा विस्फोटक पदार्थ सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा ना ७ ख ४९७६ काकटभिट्टावाट काठमाडौं आउदै गरेको यात्रुबहाक बसमा नौविसेमा प्रहरीले चेकजाँच गर्दा प्रेसरकुकर, सकेट बम सहित विस्फोटक पदार्थ बरामद गरेको हो । दोस्रो चरणमा निर्वाचन हुने काठमाडौं लगायतका क्षेत्रमा विस्फोट गराउने … Continue reading काठमाडौंमा विस्फोट गराउन ल्याइएका बमसहित दुई भारतीय पक्राउ